नेपालले नेदरल्यान्ड्ससँग आज अन्तिम खेल खेल्दै

काठमाडौं । नेपालले नेदरल्यान्ड्ससँग आज शुक्रबार एक दिवसीय क्रिकेट सिरिजको अन्तिम खेल खेल्दैछ । ऐतिहासिक पहिलो खेलमा नेदरल्यान्ड्ससँग ५५ रनले पराजित भएको नेपाल दोस्रो खेलमा भने जित हात पार्ने दाउमा छ । नेपालले शुक्रबार नेपाली समयअनुसार दिउँसो २ बजेर ४५ मिनेटमा एमस्टेलभिनस्थित भिआरए क्रिकेट मैदानमा घरेलु टिम नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । सिरिजको पहिलो खेलमा नै … Continue reading नेपालले नेदरल्यान्ड्ससँग आज अन्तिम खेल खेल्दै